Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दाङको गढवामा बस दुर्घटना हुँदा २५ जना घाइते

    दाङको गढवामा बस दुर्घटना हुँदा २५ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 426
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको गढवा–कोइलाबासमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

    भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्।



    बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।



    दुर्घटनाको कारण खुलेको छैन । बस सडक किनारको नालीमा पल्टिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार