Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • सलमानको ‘सिकन्दर’मा भिलेन बन्दै ‘कटप्पा’

    सलमानको ‘सिकन्दर’मा भिलेन बन्दै ‘कटप्पा’

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 810
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराजको इन्ट्री भएको छ।

    एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने भएका हुन्।



    सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।



    अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताएका छन्।

    यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए ।

    फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन् । उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ ।

    फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार