Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारद्धारा स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट विनियोजन

    सरकारद्धारा स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट विनियोजन

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 633
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ / ८२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फ उक्त बजेट विनियोजन गरिने बताएका हुन् ।



    अर्थमन्त्री पुनले स्वास्थ्य सेवातर्फ अस्पतालको पूर्वाधार निर्माण, निशुल्क औषधि र स्वास्थ्य बीमालगायतका लागि उक्त बजेट विनियोजन गरिएको बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार