Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ८० वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी पनडुब्बीको भग्नावशेष

    ८० वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी पनडुब्बीको भग्नावशेष

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 984
    SHARES

    काठमाडौं । अमेरिकाको सबैभन्दा प्रसिद्ध पनडुब्बी मध्येको एक युएसएस हार्डरको भग्नावशेष ८० वर्षपछि दक्षिण चीन सागरमा भेटिएको छ ।

    यो दोस्रो विश्वयुद्धमा २९ अगस्ट १९४४ मा विपक्षीले गरेको आक्रमणमा डुबेको थियो ।



    यसमा रहेका ७९ जना चालक दलका सदस्य सबैको ज्यान गएको थियो ।



    फिलिपिन्सको लुजोन टापुबाट ३ हजार फिट तल पनडुब्बीको भग्नावशेष फेला परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार