काठमाडौं । आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आइतबार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा वार्षिक लेखापरीक्षण योजना, निकायगत एवं कार्यालयगत लेखापरीक्षण योजना तर्जुमा गरी कार्यालयहरूको जोखिम विश्लेषण गरिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।
यस्तो छ पूर्णपाठ :
Leave a Reply