Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

    प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि अधिकांश उडानहरू प्रभावित बनेका छन् ।

    काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।



    अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् ।

    आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार