Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

    काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ ।

    यहाँ आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।



    विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ ।



    विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार