Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

    म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 627
    SHARES

    काठमाडौं । एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ ।

    गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।



    युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काए ।



    अघिल्लो सिजन सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार