Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काठमाडौंमा राँके जुलुस

    गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काठमाडौंमा राँके जुलुस

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 747
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको अगुवाइमा काठमाडौंमा राँके जुलुस निकालिएको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै तरुण दलले शनिबार प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको हो ।



    पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले सरकारविरुद्ध नारबाजी गर्दै राँके जुलुस निकालेको हो ।



    कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार