Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 675
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

    धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबार सिरोहियालाई थप ३ दिनको म्याद थपेको हो ।



    धनुषा जिल्ला अदालतले आज दोस्रोपटक म्याद थप गरेको हो । यसअघि गत बुधबार पनि ३ दिनकै म्याद थप भएको थियो ।



    सिरोहियाको र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार