Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको धावनमार्गमै खाल्डो परेपछि...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ।

धावनमार्गमा खाल्डो परेपछि शुक्रबार मध्याह्न एक घन्टाका लागि विमानस्थल बन्द गरिएको हो।

रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल बन्द भएसँगै एक घन्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू पनि बन्द भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077