Online Nepal
  • आइतबार, २० असोज २०८१
  • लुम्बिनीमा ध्यान गर्दै प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनीमा ध्यान गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 405
    SHARES

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गरेका छन् ।

    लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्र पुगेका पुष्पकमल प्रचण्डले लुम्बिनीमा ध्यान गरेका थिए ।



    पुष्पकमल प्रचण्डले लुम्बिनी क्षेत्रको अवलोकन गर्न आएका पर्यटक र स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार