Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एटलान्टाले जित्यो युरोपा लिगको उपाधि

    एटलान्टाले जित्यो युरोपा लिगको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 534
    SHARES

    एजेन्सी । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ ।

    गएराति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि हात पारेको हो ।



    एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।



    त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार