Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा

    प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 567
    SHARES

    एजेन्सी । आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन् ।

    यी तीन वटै देशले यही मे २८ तारिखदेखि लागू हुने गरी प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन् ।



    स्पेनले यो निर्णय इजरायलकोविरुद्धमा नभएको र हमासको पक्षमा नभएको उल्लेख गर्दै यो निर्णय शान्तिको पक्षमा भएको बताएको छ ।



    प्यालेस्टाइन लिबरेशन अर्गनाईजेसन (पीएलओ) र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार