Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछाने हेटौंडामा

    गृहमन्त्री लामिछाने हेटौंडामा

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 732
    SHARES

    हेटौंडा । गृहमन्त्री रवि लामिछाने हेटौंडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएका छन् ।

    गृहमन्त्रीलामिछाने गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएका हुन् ।



    सुरक्षा गोष्ठीलाई सम्बोध गर्दै गृहमन्त्री लामिछानेले गोष्ठीका निष्कर्ष र योजना अक्षरशः पालना गर्दै नागरिकलाई तत्काल परिवर्तनको आभाष दिने गरी काम गर्न जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिएका थिए ।



    मंगलबार र बुधबार भएको गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित वागमती प्रदेशका सबै जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए।

    May be an image of ‎1 person, temple, dais and ‎text that says '‎سه गृह मठ्तालया マ बागमती प्रदेश. आन्तरिक मामिला तथा कानून मठ्त्रालयद्दारा स्युक्क सयुक्कर्ुपमा स्ुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी ,11 OER 35ㄷ PẤt: 30C สซี स्रन टीका, ककवागपर बागमनी प्रदेश‎'‎‎

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार