Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सशस्त्र प्रहरीबाट पहिलो पटक सगरमाथामा पुगे इन्स्पेक्टर पौडेल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले सोमबार बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले सशस्त्र प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गरेको बताइएको छ ।

उनी शेर्पा एक्स्ट्रिम प्रालि मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । उनी स्याङ्जाका स्थायीवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077