Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख दलबीच सहमति भए संसदीय समिति फेस गर्न तयार छु : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले दलबीच सहमति हुन्छ भने संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको टिप्पण गरेका छन् ।

आइतबार बेलुका प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।

उनले समिति विधिमा टेकेर बनाउनुपर्ने धारणा राखे ।

‘प्रमुख दलबीच सहमति हुन्छ भने संसदीय बनाउनुस् तयार छु । तर निश्चित विधिमा टेकेर हुनुपर्छ । सस्तो रुपमा बनाउनु हुँदैनु, रविले भने, ‘तर समाचार आएको भरमा नाम तोकेर व्यक्ति केन्द्रित समिति बनाउने हो ? लोकतन्त्रको लामो यात्रा गरेका दलले तय गरून् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077