Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी छ।



    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताहरूबीच आधा घण्टा छलफल भएको हो।



    छलफल पछि ओली र लामिछाने संसद भवन पुगेका छन्।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ ।

    यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार