Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 498
    SHARES

    धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको हो ।



    आज मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै छन् ।



    सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।

    बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ ।

    बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार