Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका सईलाई बरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077