Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अब शिक्षकलाई मासिक रुपमै तलब

    अब शिक्षकलाई मासिक रुपमै तलब

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले शिक्षकहरूलाई अब मासिक रुपमा नै तलब दिने भएको छ ।

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अब शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गरेका हुन् ।



    यसअघि शिक्षकले तीन महिना पुगेपछि मात्रै एकमुष्ट तलब पाउने गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार