Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको १०औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय प्रचार विभागका अनुसार बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान र सांगठनिक दस्ताबेजमा छलफल हुनेछ ।

एकीकृत समाजवादीको १०औँ महाधिवेशन आगामी असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077