Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

जसपा विभाजनसँगै एकीकृत समाजवादीमा पनि विभाजनको चर्चा चलिरहेका बेला नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।

आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो।

एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको स्रोतले बतायो ।

अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077