Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।

रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्नेगरि बोलाइएको हो ।

बैठकमा समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ।

रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने छ।

सबै बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077