Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा मतान्तर बढाउँदै नेम्वाङ, रास्वपाका मिलनले पनि कटाए ३ हजार मत

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ८५७ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १८ हजार १९६ मत ल्याएका छन् भने डम्बरले १२ हजार ३३९ मत ल्याए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ९ हजार ३३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार ११८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077