Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ मतगणना : कांग्रेस अघिअघि, पछ्याउँदै एमाले

बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

सोमबार बिहानको अद्यावधिक विवरणअनुसार उनले ८ हजार ९७७ मत ल्याएका हुन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६९३ मत पाए ।

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ४६९ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३०४ मत पाएका छन् ।

बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077