Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै, एमाले २५३ मतले पछि

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाए । दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरे ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरे । यहाँ शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077