Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अगाडि

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिएका छन् ।

उनले ३ हजार ७८३ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७८२ मत ल्याएका हुन् ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहेका छन् ।

डकेन्द्रको ७८४ मत आउँदा मिलनको ५६१ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077