Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनाअनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता जारी राखेका छन् ।

उनले २८८९ मतका साथ अग्रता बनाउँदै गर्दा उनलाई कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २२८० मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १७८३ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९९१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077