Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङको अग्रता

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

वडा १ देखि ४ नम्बरसम्म गणना हुँदा सुहाङले ३४५ मतले अग्रता लिएका हुन् ।

पछिल्लो परिणामअनुसार सुहाङले २५४२ मत प्राप्त गर्दा काँग्रेसका डम्बबहादुर खड्काले २१९७ मत ल्याए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५९३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बु ३७९ मत ल्याएर चौथो स्थानमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077