Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने

काठमाडौँ । नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका क्रममा सरकारले दुई वटा हात्ती उपहार दिने भएको हो ।

‘कन्जर्भेसन कूटनीति’ लाई जोड दिँदै नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिन लागिएको बताइएको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वटा हात्ती हस्तान्तरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077