Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कतारका राजा नेपाल आउँदा भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कतारका राजा नेपाल आउँदा भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 744
    SHARES

    काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भोली नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।



    सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् ।



    कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।  कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो।

    बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको उनले बताईन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार