Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

    गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 486
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको हो ।



    सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।



    निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार