Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनका लागि आज मतपत्र पठाइने

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागिएको हो

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ-१ (१) का लागि ६८ हजार मतपत्र छापिएको छ ।

इलाम-२ मा १९ र बझाङ-१ (१) मा ११ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077