काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतको पदस्थापन गरेको छ ।
मङ्गलबार मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।
उनीहरूलाई सङ्घ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ ।
पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मङ्गलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
Leave a Reply