Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा दुईजना बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको सोमबारको निर्णयअनुसार गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा उमेशराज जोशी र भिम प्रसाद ढकाल रहेका छन् । जोशीले कुल १ सय पूर्णांकमा ७३.८३६८ अंक पाएका छन् भने ढकालले ७३.६३०६ अंक पाएका छन् ।

सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077