Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १९ जना डीएसपीको पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले सोमबार एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।

जस अनुसार निर्मल पनेरु जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका छन् ।

त्यस्तै ऋषिराम घर्ती गण्डकी प्रदेश प्रहरी गणमा र दीपक मल्ल प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगञ्जमा पदस्पथापन भएका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077