Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनआईसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने पक्राउ

काठमाडौँ । मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

शनिबार राति बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए ।

सुरक्षा गार्डको जुत्ता लिएर उनी फरार थिए ।

आरोपीलाई प्रहरीले घटना हुनासाथ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077