काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् ।
शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो ।
अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको बाइएको छ ।
मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको थियो ।
Leave a Reply