Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १३ साजखुटी वसन्तखेतका ६२ वर्षीय मानबहादुर सुनार छन् ।



    उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनारले ती किशोरीलाई बिहीवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।



    सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय फूलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार