काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र ( ईद) मनाइरहेका छन् ।
नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढिएको छ ।
इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।
इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा ९व्रत० बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।
Leave a Reply