Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ९० सईको सरुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायव निरीक्षक (सई) को सरुवा गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

बैशाख महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077