Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

    प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो गृहजिल्ला चितवन जाँदै छन् ।

    भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ जान लागेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे कार्यक्रममा सहभागी हुने छन् ।



    यस्तै उनले चितवनको भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    सो कार्यक्रमको उद्घाटन अपरान्ह ४ बजे हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार