Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ८ एसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् ।

यस्तो छ पदस्थापन सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077