Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्।

बढुवाका लागि ९८ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए । [insert page='283162' display='yopanipadhnuhos.php']

रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यस्तो छ सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077