Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • टी–२० फ्रेन्डशिप कप : आज भारतमा बरोडासँग खेल्दै नेपाल

    टी–२० फ्रेन्डशिप कप : आज भारतमा बरोडासँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 930
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ ।

    खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।



    अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।



    भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार