Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्राविधिक प्रहरी समुहका सई, असई र वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुहतर्फका विभिन्न व्यक्तिहरुलाई प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।

प्रहरी महानिरीक्षकको बिहीबारको र प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुलाई बढुवा तथा पदस्थापना गरिएको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको गरिएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077