Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दललाई नाउपा अध्यक्ष रञ्जिताको निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिएर सरकार छाड्न निर्देशन दिएकी हुन्।

१४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077