Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयल निगमको ट्यांकरबाट डिजेल चोरी, चालक र कर्मचारी पक्राउ

हेटौंडा । हेटौंडामा डिजेल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

हेटौंडा उपमहागरपालिका-९ मा रहेको नवदुर्गा आयल स्टोरमा कार्यरत कर्मचारी वीरेन्द्र साह र ट्यांकर चालक आलम हवारी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार साह मोतिहारी श्रीरामपुरका र हवारी पर्साको श्रीपुर नगरपालिकाका बासिन्दा हुन्।

उनीहरूले करिब ४० लिटर डिजेल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077