काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शपथ ग्रहण गराएका हुन्।
कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।
उनी जसपाबाट मन्त्री बनेका हुन् ।
Leave a Reply